रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट
onlinekhabar.com · Sun Jul 19 22:42:57 GMT 2026
काठमाडौं । स्पेनका कप्तान रोड्रिगो अर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् ।
स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)