सहकारी क्षेत्रको समस्या समाधान गर्न नीति र कानुन संशोधन आवश्यक : खनाल
arthadabali.com · Sun Sep 20 12:18:44 GMT 2026

काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सहकारी क्षेत्रका समस्या समाधान गर्न संविधानको मर्म र भावनाअनुसार नीति तथा कानुनमा सुधार गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)