वन बढाएकोमा अब अर्ब होइन, खर्ब क्षतिपूर्ति पाउनुपर्छ : माधव नेपाल
onlinekhabar.com · Sun Sep 20 12:13:37 GMT 2026

४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु न्याय र उचित क्षतिपूर्तिका लागि तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)