रास्वपाले ‘राइट टु रिकल’ कार्यान्वयन गर्छ : प्रवक्ता खरेल
barnanmedia.com · Sun Sep 20 12:12:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले ‘राइट टु रिकल’ पार्टीले कार्यान्वयन गर्ने प्रवक्ता जगदीश खरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)