संविधान संशोधन सामान्य गट्टी खेल जस्तो होइन : झलनाथ खनाल
baahrakhari.com · Sun Sep 20 12:21:03 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधनको नाममा वर्तमान संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उनले संविधान संशोधन तत्काल आवश्यक नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)