नेपाली महिला भारतमा लगेर शोषण गरेको विषयमा छानबिन सुरु
nepalsamaya.com · Sun Sep 20 12:28:39 GMT 2026

काठमाडौं। नेपाली महिला तथा युवतीलाई प्रलोभनमा पारी भारत लगेर शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई छानबिन गर्न निर्देशन दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)