एनपीएल सिजन–३ मा विदेशी स्टारको ओइरो, वार्नरदेखि शकिब अल हसनसम्म, टियुमा देखाउलान् धमाका ?
kendrabindu.com · Sun Sep 20 12:28:53 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन अब करिब एक महिना मात्रै बाँकी छ । प्रतियोगिता नजिकिँदै गर्दा आठवटै फ्रेन्चाइज टोली विदेशी खेलाडी भित्र्याएर आफ्नो स्क्वाड लाई बलियो बनाउन सक्रिय छन् ।
यो रिपोर्ट तयार पार्दासम्म सार्वजनिक भएका घोषणालाई आधार मान्दा कम्तीमा १७ विदेशी खेलाडी एनपीएल–३ का विभिन्न टोलीसँग जोडिसकेका छन् । यसपटकको सूचीमा अस्ट्रेलियाका पूर्वस्टार डेभिड वार्नर, बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन, जिम्बाब्वेका सिकन्दर रजा, श्रीलंकाका टी–२० कप्तान चरिथ असलंका तथा न्युजिल्यान्डका जिम्मी निशमजस्ता चर्चित नाम छन् । यस पटकको एनपीएल दसैं सकिएको ५ दिनपछि अर्थात कार्तिक ९ गतेदेखि तिहार सकिएको ९ दिनपछि अर्थात मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)