मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कानुन कार्यान्वयनका गर्न सरोकारवाला निकायको साथ आवश्यक’

barnanmedia.com · Fri Jan 24 23:01:36 GMT 2025

काठमाडौँ, १२ माघः मधेश प्रदेश सभाले हालसम्म विभिन्न विषयसंँग सम्बन्धित ६४ कानुन पारित गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित कानुन कार्यान्वयनमा सरोकारवालासँगको छलफलमा मन्त्री राजकुमार लेखीले सो जानकारी दिनुहँुँदै कानुन कार्यान्वयनका लागि सरोकारवाला निकायको साथ र सहयोग आवश्यक भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “कानुन जस्तोसुकै राम्रो भएपनि यसको कार्यान्वयन भएन भने त्यसको कुनै औचित्य हुँदैन । ”कानुनमन्त्री लेखीले प्रदेश सरकारले बनाएको कानुनको कार्यान्वयनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)