मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखा पुगेर शिक्षामन्त्री भट्टराईले भनिन्, ‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन’

deshsanchar.com · Fri Jan 24 23:16:13 GMT 2025

गोरखा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको उल्लेख गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)