मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा-काठमाण्डौं सम्पर्क समितिको अध्यक्षमा गुप्ता

rajdhanidaily.com · Fri Jan 24 23:25:34 GMT 2025

बारा । नेपाल विधार्थी संघ बारा-काठमाण्डौं सम्पर्क समिति गठन गरिएको छ । बारा-काठमाण्डौं सम्पर्क समितिको दोश्रो अधिवेशनबाट सर्वसम्मतले अध्यक्षमा रोशन गुप्ता चयन भएका हुन ।

उपाध्यक्षमा नितेश केसरी, आदर्श दर्शेली, सचिवमा आशुतोष ठाकुर, रितेश कुशवाहा सह-सचिवमा विशवजीत यादव, वदुद अन्सारी, सचिन यादव सदस्यहरूमा रिचन चौधरी, रिजवान अन्सारी, लक्ष्मी ठाकुर लगायत चयन भएको अध्यक्ष गुप्ताले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)