मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँसखर्कमा सुन्तला महोत्सव: अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार

deshsanchar.com · Fri Jan 24 23:31:49 GMT 2025

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ ।

महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुर्ख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)