हेडको शतकका अस्ट्रेलिया बलियो
ekantipur.com · Thu Jun 08 00:53:24 GMT 2023
काठमाडौँ — ट्रेभिस हेडको आकर्षक शतकमा अस्ट्रेलिया ओभलमा भारतविरुद्ध सुरु भएको वर्ल्ड टेस्ट च्याम्पियनयसिपको पहिलो दिन बुधबार बलियो स्थितिमा रहेको छ । हेड क्रिजमा आउँदा पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया तीन विकेट गुमाएर ७६ रनको खराब स्थितिमा थियो ।
तर बायाँ हाते ब्याटर हेडले आक्रामक ब्याटिङ गर्दै उल्टै भारतलाई दबाबमा राखेका थिए । दिनको खेल सकिंदा अस्ट्रेलिया तीन विकेट गुमाएर ३ सय २७ रनको मजबुत स्थितिमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)