बजाजले देशभर निःशुल्क मोटरसाइकल चेकअप क्याम्प सञ्चालन गर्ने
nepalviews.com · Sun Sep 20 12:32:32 GMT 2026

काठमाडौं । बजाजले चाडपर्वलाई लक्षित गर्दै देशभर निःशुल्क मोटरसाइकल चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ ।
कम्पनीले असोज ४ देखि ९ गतेसम्म देशभरका आधिकारिक सर्भिस सेन्टरमार्फत क्याम्प सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)