पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व
ekantipur.com · Sun Sep 20 12:27:20 GMT 2026

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व
शनिबार ४१ र आइतबार १९ वडामा सम्पन्न अधिवेशनबाट पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)