महाधिवेशनबाट गगन थापा नै सभापति बन्ने निश्चित छ : उदयशम्शेर राणा
ekantipur.com · Sun Sep 20 12:10:20 GMT 2026

महाधिवेशनबाट गगन थापा नै सभापति बन्ने निश्चित छ : उदयशम्शेर राणा
कांग्रेस सहमहामन्त्री राणाले पार्टीभित्र नेतृत्व र महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चलिरहेका बेला कांग्रेस रूपान्तरणको प्रक्रियामा अघि बढिसकेको र त्यसको नेतृत्व सभापति गगन थापाले गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)