वामपन्थी एकता अनिवार्य छ तर टाउको मात्रै जोडेर हुँदैन [भिडियो]
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश संकट, अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेकाले वामपन्थी एकता अनिवार्य भएको बताएका छन्।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा खनालले पछिल्लो समय वामपन्थी आन्दोलन कमजोर हुँदै गएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)