रामुपानेले संविधान संशोधनका विषयमा देशव्यापी छलफल चलाउने
baahrakhari.com · Sun Sep 20 12:31:23 GMT 2026

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले संविधान संशोधनका विषयमा देशव्यापी छलफल चलाउने भएको छ ।
पार्टीको आइतबार बसेको समीक्षा बैठकले संविधान संशोधनका विषयमा विभिन्न व्यक्तिले राखेका विचार तथा सुझावहरूलाई आधिकारिक रूपमा दस्तावेजीकरण गर्ने र देशभर अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको पार्टीका महासचिव सन्तोष मेहताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)