शीर्ष नेताको छलफलअघि प्राधिकरण अध्यक्ष निलम्बित
janaaastha.com

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)