पाल्पामा फोर्स गाडी दुर्घटना, एक जनाको मृत्यु
kendrabindu.com · Sun Sep 20 12:39:10 GMT 2026

पाल्पा । पाल्पाको तानसेन नगरपालिका(८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको छ ।
पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)