उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, जापानमा आपतकालीन चेतावनी जारी
nepalpress.com · Sun Sep 20 12:37:15 GMT 2026

काठमाडौं । जापानको प्रधानमन्त्री कार्यालयले उत्तर कोरियाले संदिग्ध रूपमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको भन्दै आपत्कालीन सूचना जारी गरेको छ ।
जापानी प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत घटनाको जानकारी दिँदै मिसाइल प्रहारसँग सम्बन्धित थप विवरण संकलन भइरहेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)