मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा अल जजिराका पत्रकार अनस अल–शरीफको मृत्यु

barnanmedia.com · Sun Aug 10 21:40:37 GMT 2025

गाजा सिटीमा इजरायली आक्रमणमा अल जजिराका पत्रकार २८ वर्षीय अनस अल–शरीफको मृत्यु भएको छ।

अल–शिफा अस्पतालको मुख्य गेट बाहिर पत्रकारहरू बस्ने टेन्टमा भएको आक्रमणमा उनी मारिएका अस्पतालका निर्देशकलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)