कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
nepalipatra.com · Sat Dec 17 10:40:41 GMT 2022
काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २ १ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।
क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे । क्रोएसियाका अच्रफ दारीले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)