फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन
baahrakhari.com · Thu Jan 22 16:46:50 GMT 2026

काठमाडौं । फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वातावरण व्यवस्थापन विभागका अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।
स्रोतमा फोहर वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्ने क्रममा प्रयोग गरिएका अभ्यासलाई निरन्तरता दिन र प्राप्त उपलब्धिमा ह्रास आउन नदिने गरी कार्य सञ्चालन गर्न डंगोलले निर्देशन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)