मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने

barnanmedia.com · Sun Aug 10 21:44:39 GMT 2025

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई रु पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)