मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोरक्कोको प्रगतिको राज

ekantipur.com · Tue Dec 13 01:21:27 GMT 2022

दोहा — मोरक्कोका गोलरक्षक यासिन बोनोउ कुर्सीमै ढले । अविश्वास गर्दै आफ्नै टाउको छामे । अनि सोधे, ‘मलाई चिमोठ त, म सपना देखिरहेको छु ।’

हो, साँच्चै मोरक्को विश्वकप २०२२ को सेमिफाइनल पुगेको छ । कतार जानु अगाडि यस उत्तरी अफ्रिकी देशले विश्वकपका पछिल्ला १६ खेलमध्ये जम्माजम्मी दुईवटा मात्र जितेको थियो । प्रशिक्षक पनि चार महिना पुराना मात्र थिए । खेलाडीको प्रतिभामा कुनै शंका थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)