नेपाली कांग्रेसको वडा अधिवेशन : कतै उत्साह, कतै कोरम नै पुगेन
ratopati.com · Sun Sep 20 12:50:00 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार र आइतबार वडा अधिवेशन भयो, कतै उत्साहजन भयो त कतै झडप ।
अनि कतै सहभागिता पनि निराशाजनक रहेको कांग्रेसकै नेताहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)