उसुमा सविता शिर्ष १० मा, बाहिरिए विजय
annapurnapost.com · Sun Sep 20 12:40:50 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स अन्तर्गत उसु खेलमा नेपालकी सविता राई शिर्ष १० भित्र अटाएकी छिन्। ताइजित्वान तथा ताइजिजियान विधाको महिला तर्फ शिर्ष १० मा रहँदै प्रतियोगिता सकेकी हुन्।
उनले ९.६८६ अंक प्राप्त गरेकी हुन्। उनीसँगै विजय सिंजालीले चानक्वान विधामा १९ औं नम्बरमा रहँदै प्रतियोगिता सके। उनले ९.१४६ अंक प्राप्त गरे। विजय सिंजाली नेपालले पदक आश गरेका एक खेलाडी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)