गृह मन्त्रालयले गर्यो एकै पटक ७० कर्मचारीको सरुवा, को कहाँ ? [सूचीसहित]
lokaantar.com

गृह मन्त्रालयले एकै पटक ७० जना कर्मचारीको सरुवा गरेको छ।
शुक्रबारको निर्णय अनुसार नायब सुब्बा (नासु), कम्प्युटर अपरेटर र खरिदारलगायतका कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)