काठमाडौंको रात्रिकालीन बस सेवामा ‘ब्रेक थ्रु’– घाटा भए पनि चलाउनेगरी बन्यो मोडालिटी
nepalpress.com · Sun Sep 20 12:48:18 GMT 2026

काठमाडौं । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन् ।
काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन थालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)