लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन सकियो, स्थानीय आयआर्जनदेखि सम्पदा संरक्षणसम्म १२ सुझाव
ekantipur.com · Sun Sep 20 12:53:45 GMT 2026

लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन सकियो, स्थानीय आयआर्जनदेखि सम्पदा संरक्षणसम्म १२ सुझाव
तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदामैत्री पूर्वाधार निर्माण, स्थानीय आयआर्जन, पर्यटन प्रवर्द्धन र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न सहयोग पुग्ने गरी १२ बुँदे सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)