कांग्रेसका बालकृष्ण खाँणदेखि सुजाता कोइरालासम्म योपटक हुन पाउने छैनन् समानुपातिक उम्मेदवार (सूचीसहित)
shilapatra.com · Fri Aug 26 16:30:00 GMT 2022
नेपाली कांग्रेसका चर्चित नेताहरु योपटक समानुपातिकतर्फबाट सांसद हुन नपाउने भएका छन् ।
कांग्रेसले उम्मेदवार सिफारिस गर्न पठाएको परिपत्रमा २०७४ को चुनावमा समानुपातिकतर्फ निर्वाचित भएकाहरूको नाम सिफारिस नगर्न भनेको छ । कांग्रेसको विधानअनुसार लगातार दुईपटक समानुपातिक सांसद हुन नपाउने भएपछि उनीहरूको नाम सिफारिस नगर्न भनिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)