मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै

kendrabindu.com · Fri Feb 10 00:46:34 GMT 2023

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन्।

शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)