मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइतबारदेखि सुरु ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’

deshsanchar.com · Sat Apr 02 16:03:24 GMT 2022

वीरेन्द्रनगर – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ। दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एसोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायत संघसंस्थाको सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो।

शनिबार वीरेन्द्रनगरस्थित शुभ होटलमा पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)