‘घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक’
corporatenepal.com · Sun Sep 20 12:52:15 GMT 2026

प्रमिला कार्की
काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार (आज) समापन हुँदैछ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)