संगीतकार सहनीको राजनीतिक यात्रा
kalakarmi.com · Sun Sep 20 13:01:50 GMT 2026

काठमाडौं– संगीतकार सन्तोष राज सहनी राजनीतिमा समेत सक्रिय भएका छन् । जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य संगीतकार सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
आगामी असोज १० गते वीरगञ्जमा आयोजना हुने जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहनीले केन्द्रीय सचिव पदमा चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)