विराटनगरमा आईएनए सेन्टरको छैटौं शाखा
ekantipur.com · Sun Sep 20 13:03:39 GMT 2026

विराटनगरमा आईएनए सेन्टरको छैटौं शाखा
विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा स्थापना गरिएको शाखाको शनिबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेलले संयुक्त रूपमा उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)