संविधान संशोधनमा हतार नगर्न झलनाथ खनालको आग्रह
barnanmedia.com · Sun Sep 20 12:57:28 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनका नाममा वर्तमान संविधानलाई विकृत बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै खनालले तत्काल संविधान संशोधन आवश्यक नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)