बाँकी रहेका वडामा कांग्रेसको अधिवेशन सोमबार हुने
ratopati.com · Sun Sep 20 13:09:09 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत जारी वडा अधिवेशन प्रक्रिया केही जिल्लामा सोमबार पनि निरन्तर रहने भएको छ।
असोज ३ गतेबाट देशभर सुरु भएको वडा अधिवेशनको दोस्रो दिन असोज ४ गतेसम्म ७३ जिल्लाका ६,१३२ वडामा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)