१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
ratopati.com · Sun Jul 19 23:42:58 GMT 2026
न्युयोर्क । १९ वर्ष ६ दिनको उमेरमा स्पेनका लामिन यमाल विश्वकप फाइनल खेल्ने तेस्रो कान्छा खेलाडी बनेका छन्।
यसअघि सन् १९५८ मा ब्राजिलका पेले (१७ वर्ष २४९ दिन) र सन् १९८२ मा इटालीका जुसेप्पे बर्गोमी (१८ वर्ष २०१ दिन) ले यो कीर्तिमान बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)