समाचार आयो- राजस्व विभागको सफ्टवेयर ह्याक, साँच्चै हो र? आखिर भएको के हो ?
mysansar.com · Sat Jan 25 06:08:55 GMT 2025

“राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकम हेरफेर गरेको आरोपमा दुई जना पक्राउ”
हिजो यो शीर्षक र व्यहोराका समाचार धेरै वटा न्युजपोर्टलहरुमा आयो। ठ्याक्कै यही हेडलाइन नेपाल समाचारपत्रको न्युजपोर्टल न्युजअफनेपालमा थियो भने यस्तै खालको समाचार प्रशासन र अर्थसरोकार लगायत अन्य न्युजपोर्टलहरुमा पनि थिए। टेकपानाले भने भाटभटेनीको कर प्रणाली ह्याक गरेको शीर्षक बनाएको थियो। आज कान्तिपुरको प्रथम पृष्ठको समाचारमा भने ‘पासवर्ड’ दुरुपयोग गरेर दुई युवाले दोब्बर बनाइदिए भाटभटेनीको कर शीर्षक छ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)