मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा युद्ध तीव्र पार्ने इजरायलको निर्णयप्रति अन्तर्राष्ट्रिय समुदायले के भन्यो?

barnanmedia.com · Sun Aug 10 22:17:58 GMT 2025

इजरायलले गाजामा आफ्नो सैन्य कारबाहीलाई अझ तीव्र बनाउने निर्णय गरेको छ। यसको इजरायल भित्र र बाहिर दुवैतिर विरोध भइरहेको छ। धेरै देशहरूले यसको विरोध गरेका छन्।

जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले गाजा पट्टीमा प्रयोग गर्न सकिने हतियार इजरायलमा निर्यातमा प्रतिबन्ध लगाउने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)