पहिरो खसेपछि मुग्लिनमा सवारी जाम, तस्बिरहरू
ratopati.com · Sun Sep 20 13:15:49 GMT 2026

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ।
आइतबार दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फ यातायात प्रभावित भएको थियो। पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)