पीटीआईको प्रदर्शनअघि इमरान खानकी दिदी पक्राउ
nepalviews.com · Sun Sep 20 13:16:00 GMT 2026

काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलीमा खानलाई प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले भने उनको पक्राउलाई गैरकानुनी भन्दै तत्काल रिहाइको माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)