पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)
khabarhub.com · Sun Sep 20 13:23:38 GMT 2026

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ ।
आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फी यातायात प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)