मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्यमशीलताबाट उठेको जीवन

ekantipur.com · Thu May 09 23:27:36 UTC 2024

संघदेखि प्रदेश र स्थानीय सरकारसम्मका पदाधिकारी भएभरका युवालाई विदेश धकेल्न अग्रसर छन् । विदेशमा पाएको हन्डरदेखि आत्तिएर फर्केका र कतै नगई व्यक्तिगत परिश्रमबाट सफलता पाउन खोज्नेहरूको संख्या भने क्रमिक रूपमा बढिरहेको छ । यसै क्रममा ‘दुबईका श्रमिक इलामका इलमी’ शीर्षकको खबर उद्यमी बन्न खोज्नेलाई अवसरको कमी नभएको विषयसँग सम्बन्धित छ ।

दुबई (यूएई) मा अफिस ब्वाई बनेर ७ वर्ष पसिना बगाउँदाका दुःखकष्टबाट उम्केर फर्केका इलाम–४ जस्बिरेका जयकुमार राईले चिया खेती थालेका हुन् । दिनमा १२ घण्टा चिया बगानमा रमाउँदै आएका राईको लगनशीलताका कारण चिया उत्पादन प्रविधि विस्तार भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)