मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको अनावश्यक हठ

ekantipur.com · Thu May 09 23:28:51 UTC 2024

जनभावना एकातिर, राजनीतिक दलहरू अर्कातिर लागेको देखिन्छ । गएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुई ठाउँमै हार्नुको कारण पनि पार्टी जनभावनाअनुरूप हिँड्न नसक्नु नै हो । कान्तिपुर टेलिभिजनले आफ्नो जनमतमा प्रश्न राखेको थियो– गृहमन्त्री रवि लामिछानेले संसद्मा आफ्नो कुरा राख्न पाउनुपर्छ कि पर्दैन ?

त्यस प्रश्नमा ६१ प्रतिशतले लामिछानेले संसद्मा बोल्न पाउनुपर्छ भनेर आफ्नो अभिमत प्रकट गरे । कांग्रेसले यो जनमतलाई आत्मसात् गर्नुपर्छ कि पर्दैन ? जनताले जे भने पनि म मान्दिनँ भनेर ढिपी गरिरहे २०८४ मा कांग्रेस बढारिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)