मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'छिचोलियो सुनकोशी–मरिण डाइभर्सन सुरुङ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

ekantipur.com · Thu May 09 23:27:14 UTC 2024

सुरुङ छिचोलिएर के गर्नु । सुरुङ छिचोलिएको भेरी बबई योजना फिटिक्क अगाडि बढेको छैन । यो पनि कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंको सडक पखाल्छु भनेर प्राण छाडे जस्तै अब कति दशकमा सकिने होला ? कति पटक चुनावी एजेन्डा बन्ने हो ?

– उत्तमदास श्रेष्ठ

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)