कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
khabarhub.com · Thu Jun 04 12:00:13 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन एक करोड ७० लाख रुपैयाँ बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ