त्रिशुली–१ को टनेलमा फेला परेका १३ शव हेलिकोप्टरबाट त्रिशुली ल्याइयो
nepalpress.com · Sun Sep 20 13:28:02 GMT 2026

काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको टनेलमा फेला परेका १३ शवलाई नेपाली सेनाले त्रिशुलीमा ल्याएको छ ।
सेनाको हेलिकोप्टरबाट आज ती शव ओसारिएको हो । सेनाको विज्ञप्ति अनुसार त्रिशुली–१ को अडिट–३ टनेलभित्र ती शव फेला परेका थिए । खोजी कार्य अझै पनि जारी राखिएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)