एसियाली खेलकुद: पहिलो दिन पदक तालिकामा चीन शीर्ष स्थानमा, कसले कति पदक जिते ?
kharibot.com · Sun Sep 20 13:30:00 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पहिलो दिनको प्रतिस्पर्धा सकिँदा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले ११ स्वर्ण, ६ रजत र ३ कांस्य गरी २० पदक जितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)